हेटौंडा च्यारिटीमा ‘कोपिला’लाई उत्कृष्ट प्रतिक्रिया

द सिनेमा टाइम्स, काठमाडौँ - निर्मला पन्त बलात्कार हत्या प्रकरणमा निर्माण भएको सिनेमा 'कोपिला'को शुक्रबार हेटौंडास्थित एनएस सिनेमा हलमा च्यारिटी शो सम्पन्न गरिएको छ । शिवम अधिकारी निर्देशित सिनेमाले च्यारिटी पश्चात उत्कृष्ट प्रतिक्रिया बटुल्यो । मकवानपुर जागरण अभियानले आयोजना गरको च्यारिटीमा सिनेमाले उठाएको विषयबस्तुको प्रशंसा गरियो । सिनेमाले आम निर्मलाको प्रतिनिधित्व गर्ने उपस्थित पाहुनाले तर्क गरे…