छायांकनको ३२ औँ दिनमा ‘चपली हाइट ३’ प्याकअप

द सिनेमा टाइम्स, काठमाडौँ - अर्जुन कुमारको सिनेमा 'चपली हाइट ३'को छायांकन सकिएको छ । राजधानी आसपासका क्षेत्रमा सस्पेन्स थ्रिलर सिनेमालाई ३२ दिन लगाएर खिचिएको निर्माण पक्षले बतायो । निकेश खड्काको निर्देशनमा बन्दै गरेको सिनेमामा स्वस्तिमा खड्का, अर्पण थापा, सुपुष्पा भट्ट, आमिर गौतम, महेश त्रिपाठी, प्रतिक श्रेष्ठलगायतका कलाकारको अभिनय छ । टिमको लगाव र मिहेनतका…