‘लभ डायरिज’ नयाँ गीतमा रुबिनासँग सुशील र विश्वजितको प्रेम

द सिनेमा टाइम्स, काठमाडौँ - फागुन २ गते रिलिज हुने सिनेमा 'लभ डायरिज'को रोमान्टिक गीत सार्वजनिक गरिएको छ । 'अधुरो लाग्छ मेरो जीवन' बोलको गीतमा सुशील श्रेष्ठ, रुबिना थापा र विश्वजित रिमाल बीचको त्रिकोणात्मक प्रेम दर्साइएको छ । सुशील र विश्वजित दुवै जना रुबिनालाई प्रेम गर्छन । रुबिना भने सुशीललाई प्रेम गर्छिन । गीतले यस्तै…