‘प्रेम पूजा’ कास्टिङ कल: चाहियो १२ जना कलाकार

द सिनेमा टाइम्स, काठमाडौँ - अमरदीप सापकोटाले निर्देशन गर्ने सिनेमा 'प्रेम पूजा'को लागि कलाकार अडिसनको घोषणा गरिएको छ । इन्टरटेनमेन्ट वर्ल्डवाइड व्यानरले सिनेमाको लागि १२ जना कलाकार खोजेको हो । अडिसन दिन चाहने इच्छुकले हालसाले खिचेको तीन प्रति फोटो र बायोडाटा [email protected] मा पठाउनु पर्नेछ । सिनेमाको लागि १९-२५ उमेर समुहको मुख्य अभिनेत्री खोजी छ ।…