विल्सनको ‘सेल्फी खिचौंला ए माया’ सार्वजनिक

द सिनेमा टाइम्स, काठमाडौँ - हास्य कलाकार विल्सन विक्रम राईले नयाँ गीत 'सेल्फी खिचौंला ए माया' सार्वजनिक गरेका छन् । आफ्नै शब्द रचना र गायकीमा विल्सनले यो गीत तयार पारेका हुन् । कमेडी शैलीमा तयार गरिएको गीतमा मेलिना राईको पनि स्वर छ । भने, दीपक शर्माले  संगीत भरेका छन् । विल्सनले नै निर्देशन गरेको गीतको…