‘लप्पन छप्पन २’को पहिलो गीत ‘झुसे बारुलो’ रिलिज (भिडियो)

द सिनेमा टाइम्स, काठमाडौं - 'लप्पन छप्पन २'को केही समय पहिले रिलिज टिजरले दर्शकबाट सकारात्मक प्रतिक्रिया पश्चात पहिलो गीत सार्वजनिक गरिएको छ । 'झुसे बारुलो' बोलको गीतमा मिस्टर आरजेको शब्द, संगीत तथा आर्जन पाण्डे र विद्या तिवारी स्वर छ । गीतमा संगीतकार मिस्टर आजेले र्याप हानेका छन् । सार्वजनिक गीतमा शिव श्रेष्ठ, सौगात मल्ल, अर्पण…