शिल्पाको भोजपुरी डेब्यु, ‘जय शम्भु’ टिजर रिलिज

द सिनेमा टाइम्स, काठमाडौँ - अभिनेत्री शिल्पा पोखरेलको भोजपुरी डेब्यु सिनेमा 'जय शम्भु'को टिजर रिलिज भएको छ । टिजरमा भोजपुरी स्टार प्रदीप पाण्डे 'चिन्टु'को प्रमुख भूमिका छ । उनको एक्सन अवतारलाई टिजरमा हाइलाइट्स गरिएको छ । सिनेमामा प्रदीपको प्रेमिकाको रुपमा शिल्पा हुन सक्ने टिजर हेरेर अनुमान गर्न सकिन्छ । तर, टिजरमा शिल्पाको भूमिका सस्पेन्स राखिएको…