‘धूम ४’मा रणवीर सिंह ?

द सिनेमा टाइम्स, काठमाडौँ - बलिउड बक्सअफिसको ब्लकबस्टर सिरिज 'धूम ४' लामो समयदेखि कास्टिङका कारण चर्चामा छ । यसको तेस्रो फ्रेञ्चाइज रिलिज भएको ७ वर्ष बित्दापनि चौथों सृंखला छायांकनमा जान सकिरहेको छैन । सुरुवातमा अभिनेता शाहरुख खान फोर्थ फ्रेञ्चाइजमा हुने खबर थियो । तर, शाहरुखको खस्किदो करिअर र ओरालो लागेको स्टारडमका कारण सिनेमाको काम अगाडी…