‘उडान’ अभिनेता रजतको खुलासा, ‘रणवीरको सफलता देखेर जलन हुन्थ्यो’

द सिनेमा टाइम्स, काठमाडौँ - सन् २०१० को जुलाईमा रिलिज भएको सिनेमा 'उडान'ले उतिबेला चर्चाको शिखर चुमेको थियो । अन्तर्राष्ट्रिय महोत्सव र स्वदेशी अवार्ड समारोहमा अवार्डको चाङ लगाएको उक्त सिनेमाबाट उदाएका थिए, अभिनेता रजत बरमेचा । सिनेमासँगै उनको डेब्यु अभिनयको चौतर्फी तारिफ भयो । उतिबेला सबैले भन्ने गर्थ्य, 'यो वर्षको डेब्यु अवार्ड रजतलाई नै जान्छ…