जान्ह्वीको ‘गुञ्जन सक्सेना’ ट्रेलर रिलिज

द सिनेमा टाइम्स, काठमाडौँ - जान्ह्वी कपूर स्टारर सिनेमा 'गुञ्जन सक्सेना: द कार्गिल गर्ल'को ट्रेलर रिलिज भएको छ । भारतीय वायुसेना उडानकी प्रथम महिला पाइलट गुञ्जन सक्सेनाको भूमिका जान्ह्वीले निर्वाह गरेकी छन् । पहिलो पटक पाइलट हुँदाको संघर्ष, महिलालाई हेर्ने दृष्टिकोण र सुबिधाका विषयलाई ट्रेलरमा हाइलाइट्स गरिएको छ । गुञ्जन सक्सेनाको भूमिकामा जान्ह्वी फिट देखिएकी छन् । डेब्यु…