चलचित्र विकास बोर्डको अध्यक्षमा दयाराम दाहाल नियुक्त

द सिनेमा टाइम्स, काठमाडौँ - चलचित्र विकास बोर्डको अध्यक्षमा पदमा दयाराम दाहाल नियुक्त भएका छन् । सिनेमा निर्देशन, गीत लेखन र निर्माणको विधामा लामो अनुभव संगालेका दाहाललाई विहिबार बसेको मन्त्रीपरिषदको बैठकले नियुक्त गरेको हो । दाहाल यस संस्थाका वर्तमान सदस्यसमेत हुन् । उनिसहित बोर्ड अध्यक्षमा १० जना सिनेकर्मीले रेस लगाएका थिए । त्यसमध्ये अभिनेता भुवन केसी,…