‘द मस्ट वान्टेड’ निर्देशकले सिनेमा ‘कालुराम’ बनाउने

द सिनेमा टाइम्स, काठमाडौँ - 'द मस्ट वान्टेड' डेब्यु निर्देशक दिनेश पौडेलले नयाँ सिनेमा 'कालुराम' निर्देशनको घोषणा गरेका छन् । समसामयिक प्रेमकथामा बन्ने सिनेमाको छायांकन कोरोना अन्त्यपछि हुनेछ । लकडाउनको समयमा घर बसेरै स्क्रिप्ट तयार गरेका पौडेलले सिनेमाका लागि तीन वटा गीत पनि स्वरांकन गराईसकेका छन् । उनका अनुसार सिनेमाका लागि केहि कलाकार तय भैसकेका छन्…