अस्करको नयाँ नियम

द सिनेमा टाइम्स, काठमाडौँ - एकेडेमी अवार्ड (अस्कर)ले नयाँ नियम जारी गरेको छ । कोभिड - १९ महामारीका कारण दुई महिना पछाडी सरेको अवार्डले नेपाल अस्कर कमिटिलाई नयाँ नियमबारे जानकारी गराएको हो । विगतमा यो अवार्ड समारोह फेब्रुअरीमा आयोजना हुन्थ्यो । तर, कोरोनाका कारण ९३ औँ संस्करण आगामी वर्षको अप्रिल २५ का लागि तय भैसकेको…