‘आप्पा’ निर्देशकको नयाँ गीत ‘हजारौँ रहर’ सार्वजनिक

द सिनेमा टाइम्स, काठमाडौँ -'साँझ परेपछि नि लै लै, याद आउँछ तिम्रो नि धेरै...' बोलको गीत पक्कै पनि सुन्नु भएकै छ होला ! यदि यो गीतले तपाईको मन छोएको छ भने अर्को खुसिको खबर छ । यहि गीतका सर्जक अनमोल गुरुङले नयाँ गीत सार्वजनिक गरेका छन् । 'हजारौँ रहर' बोलको गीतले तपाईको फेरि मन जित्न…