अमिताभले सम्झिए ३७ वर्ष अगाडीको काठमाडौँ

द सिनेमा टाइम्स, काठमाडौँ - बलिउड अभिनेता अमिताभ बच्चन सामाजिक संजाल ट्वीटरमा निक्कै सक्रिय देखिन्छन । आफुसँग सम्वन्धित सम्पूर्ण जानकारी उनले ट्वीटरबाटै दिने गर्छन । ४ करोड ३८ लाख फलोअर्स कमाएका अमिताभ आफ्ना पुराना फोटोहरु शेयर गर्दै 'गेस द मुभी' नामक गेम पनि खेलाउछन । दर्शकहरु यो गेमलाई लिएर सकारात्मक पनि छन् । यसै बीच उनले…