दीपिकालाई कार्तिकसँग रोमान्टिक सिनेमा गर्ने इच्छा !

द सिनेमा टाइम्स, काठमाडौं - बलिउड अभिनेता कार्तिक आर्यन आइतबारबाट ३० औं वर्षमा प्रवेश गरेका छन् । उनलाई सामाजिक सञ्जालमा फ्यानदेखि थुप्रै बलिउडकर्मीले शुभकामना सन्देश पठाएका थिए । भने, बलिउड अभिनेत्री दीपिका पादुकोणले कार्तिकलाई जन्मदिनको शुभकामना दिँदै एउटै सिनेमामा काम गर्ने इच्छा व्यक्त गरेकी छन् । बलिउड मिडियाका अनुसार दीपिकाले इन्स्टाग्राम स्टोरीमा कार्तिकको फोटो राख्दै…