हरिवंश र निरुताको ‘दाल भात तरकारी’ युट्युबमा रिलिज(भिडियो)

द सिनेमा टाइम्स, काठमाडौं - महसञ्चारको ब्यानरमा निर्माण भएको सिनेमा 'दाल भात तरकारी' युट्युबमा रिलिज गरिएको छ । हास्यकलाकार किरण केसीका छोरा सुदन केसीको डेव्यु निर्देशन रहेको सिनेमाले बक्सअफिसमा औषत व्यापार गरेको थियो । सिनेमामा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, निरुता सिंह, पुष्प खड्का, आँचल शर्मा, वर्षा राउत, राजाराम पौडेल, शिवहरी पौडेल, किरण केसी, बसुन्धारा भुषाल,…