ड्रग्स केसमा फसेकी भारती र हर्ष जमानतमा रिहा

द सिनेमा टाइम्स, काठमाडौं- ड्रग्स केसमा पक्राउ परेकी कमेडियन भारती सिंह र उनको पति हर्ष लिम्बाचिया जमानतमा रिहा भएका छन् । गत शनिबार नारकोटिक्स कन्ट्रोल ब्यूरोले उनीहरुको मुम्बईस्थित घरबाट गाँजा बरामत गरेको थियो । एनसीबीको सोधपुछमा भारतीले ड्रग्स लिने स्वीकार गरेको भारतीय मिडियामा उल्लेख छ । आइतबार बिहान भारती र हर्षको मेडिकल र कोरोना टेस्ट…