प्रदीपले उद्घाटन गरे ‘म:म मज्जा’को नयाँ आउटलेट

द सिनेमा टाइम्स, काठमाडौं - अभिनेता प्रदीप खड्काले नयाँ बानेश्वर स्थित नविल बैंकको भवनमा सञ्चालनमा आएको ‘मःम मज्जा’को पहिलो आउटलेटको उद्घाटन गरेका छन् । बिहीवार एक कार्यक्रमका बीच उनले रिवन काटेर ‘मःम मज्जा : स्वाद घरको’को उद्घाटन गरेका हुन् । ‘सानो मन र के घर के डेरा’ सिनेमाका निर्माता शरद श्रेष्ठको टिमले आउटलेट सञ्चालनमा ल्याएको…