शुक्रबारबाट हलमा ‘आमा’ र ‘सेन्टी भाइरस’ रि–रिलिज हुने

द सिनेमा टाइम्स, काठमाडौं– कोरोना महामारीका कारण विगत नौ महिना देखि बन्द रहेका सिनेमा हलहरु आगामी शुक्रबारबाट सञ्चालनमा आउँदै छन् । आगामी शुक्रबारबाट नेपाल चलचित्र संघको एकल निर्णयमा हल पून: सञ्चालनमा आउन लागेका हुन् । क्युएफएक्स सिनेमाजका सञ्चालक नकिम उद्दिनका अनुसार शुक्रबारबाट सिभिल, लाविम र छायाँको एक-एक पर्दा मात्र सञ्चालनमा आउने बताए । यदि सरकारले…