प्रतिक्षित बन्दै ‘डिग्री माइला’दर्शकको मूल्यांकन : दयाहाङ+रामबाबु = मास्टरपिस सिनेमा

द सिनेमा टाइम्स,काठमाडौं । रामबाबु गुरुङ निर्देशित सिनेमा ‘डिग्री माइला’मा एउटा डाइलग छ - अनुहारको हैन, ट्यालेन्टको भ्यालु छ । अनुहारमा त म गोबरै पोतेर पनि केटी पट्याइदिन्छु । सिनेमाका मुख्य कलाकार दयाहाङ राईको यो डाइलगले पछिल्लो समयको यथार्थ बोल्छ । अर्थात् अहिलेको संसारमा अनुहार होइन क्षमताको कदर हुन्छ ।  हुन पनि हो । त्यसैले…