‘एक मुठ्ठी बादल’को छायांकन २२ दिनमा प्याकअप

द सिनेमा टाइम्स, काठमाडौं - अभिनेत्री आँचल शर्माले पहिलोपटक फरक धारको सिनेमा ‘एक मुठ्ठी बादल’मा काम गरेकी छन् । यही हप्ता उनले सिनेमाको सम्पूर्ण छायांकन सकेकी हुन् । कास्कीको लामाचौर क्षेत्रमा २२ दिन लामो छायांकनपछि सिनेमा ‘प्याकअप’ भएको हो । सिनेमाको महत्त्वपूर्ण विधामा बहुसंख्यक महिला छन् । डक्सकुल र प्लान इन्टरनेशनल नेपालले सन् २०२१ मा…