सलिनमानद्वारा जलजलालाई सहयोग

द सिनेमा टाइम्स, काठमाडौँ – सिनेमा ‘ए मेरो हजुर २’ टिमले सुहाना इन्टरटेनमेन्ट मार्फत उपचाररत गायिका जलजला परियारलाई ७६ हजार नगद सहयोग गरेको छ । विहिबार सिनेमाका मुख्य कलाकार सलिनमान बनियाँ र निर्माता सुनिलकुमार थापाले महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा पुगेर जलजलालाई रकम हस्तान्तरण गरे । ७६ हजार मध्ये ५१ हजार ‘ए मेरो हजुर २’को…