‘मनसरा’ टिजर : छिमेकी लिम्बुनी, बाहुन बाजे अनि एक्लै भौंतारिरहेका दया

द सिनेमा टाइम्स, काठमाडौं - मनसरा' सिनेमाको टिजर रिलिज भएको छ । सार्वजनिक टिजरमा सिनेमाका प्रमुख कलाकारहरु दयाहाङ राई, मिरुना मगर, प्रविण खतिवडा तथा मेनुका प्रधानलाई देखाइएको छ । सार्वजनिक टिजरले नेवार पत्नी (मेनुका प्रधान)सँग विवाह गरेका 'बाजे'(प्रविण खतिवडा) र 'लिम्बुनी'(मिरुना मगर) छिमेकीका रहेको जानकारी दिन्छ भने मिरुना एक सन्तानकी आमा भएको जनाउ दिन्छ । टिजरमा…