अब छानेर मात्र सिनेमा गर्छु -दयाहाङ राई

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेता दयाहाङ राईले सिनेमा ‘लूट’ पछि यो क्षेत्रमा जादु नै देखाए । यो सिनेमाभन्दा पहिले उनलाई खासै दर्शकले चिन्दैनथे । तर, जब रातारात निश्चल बस्नेत निर्देशित सिनेमा ‘लूट’ चल्यो, त्यसपछि दयाहाङ राई पनि एकाएक उदाए । लगत्तै दयाहाङ राई अभिनित सिनेमा एकपछि अर्को गर्दै रिलिज हुन थाले । तीमध्ये धेरै…