अनमोल र सुहाना स्टारर ‘ए मेरो हजुर ३’को दोस्रो गीत ‘परान’ रिलिज (भिडियो)

द सिनेमा टाइम्स, काठमाडौं - 'ए मेरो हजुर ३' दोस्रो गीत सार्वजनिक गरिएको छ । झरना थापा निर्देशीत दोस्रो सिनेमाको दोस्रो गीत शुक्रबार सामाजिक सञ्जाल युट्युबबाट रिलिज गरिएको हो । सार्वजनिक 'परान' बोलको गीतमा सिनेमाका मुख्य कलाकार  सुपरस्टार अनमोल केसी र डेव्यु गर्ल सुहाना थापालाई फिचर्ड गरिएको छ । सार्वजनिक गीतमा आशिष अविरलको संगीत, आनन्द…