डेनिमको ‘चलखेल’मा प्रिंयका अनुबन्धित

द सिनेमा टाइम्स, काठमाडौं - सिनेमान्डु इन्टरटेनमेन्ट प्रा.लीको ब्यानरमा निर्माण हुने सिनेमा 'चलखेल'को मुख्य भुमिकामा अभिनेत्री प्रिंयकालाई फाइनल गरिएको छ । आइतबार निर्माण कम्पनी सिनेमाण्डु इन्टरटेन्मेन्टका लेखबहादुर पुन र अभिनेत्री कार्कीबीच कागजी सम्झौता भएको छ । प्रिंयका पछिल्लो समय सिनेमाभन्दा पनि म्युजिक भिडियोमा निकै व्यस्त छिन् । योसँगै प्रिंयकाले आयांक फाउन्डेसन मार्फत समाजसेवामा पनि आफ्नो…