प्रदर्शनको ३४ औं दिनमा आयोजीत विशेष शोमा रुचाइयो ‘जात्रै जात्रा’

द सिनेमा टाइम्स, काठमाडौं - प्रदर्शनको पाँचौं हप्तामा सिनेमा 'जात्रै जात्रा'को विशेष शोको आयोजना गरिएको छ । राजधानीमा आयोजीत विशेष शोमा सुनिल थापा, रेखा थापा, पल शाह, वर्षा सिवाकोटी, नम्रता श्रेष्ठ, सन्दिप क्षेत्री, निर्देशक हेमराज बिसी लगायत सिनेमा हेर्न विषेश शोमा पुगेका थिए । ५१ औ दिनको तयारीमा रहेको सिनेमाले दर्शक र समिक्षकबाट राम्रो प्रतिक्रिया…