फ्राईडे रिलिज : हलमा आयुष्मान र शिल्पाको ‘सानो मन’

द सिनेमा टाइम्स, काठमाडौं - आज शुक्रबारबाट हलमा सिनेमा ‘सानो मन’ले आफ्नो प्रदर्शनको सुरुवात गरेको छ । सार्वजनिक गीतसंगीत र ट्रेलरका कारण राम्रो चर्चा बटुलेको सिनेमामा आयुष्मान देशराज जोशी र अभिनेत्री शिल्पा मास्केको मुख्य भूमिका रहेको छ । यो सिनेमालाई सुयोग गुरुङ्गले निर्देशन गरेका हुन् । यो उनको डेब्यू निर्देशकिय सिनेमा हो । समिर सुनवार…