‘मिस्टर नेपाली’को होली गीत ‘डंका पिट्यो’ रिलिज

द सिनेमा टाइम्स, काठमाडौँ - शुक्रबार रिलिज हुने सिनेमा 'मिस्टर नेपाली'को नयाँ गीत सार्वजनिक गरिएको छ । 'डंका पिट्यो' बोलको गीतलाई होलीको परिवेशमा खिचिएको छ । देव भुषालको शब्द, दीपक शर्माको संगीत र डेभिड शंकरको एकल गायन रहेको गीतमा सिनेमाका मुख्य कलाकार साहिल श्रेष्ठ, कुसुम राउत, नन्दु श्रीवास्तव, विष्णु सापकोटा, रवि डंगोललगायतका कलाकार फिचर्ड छन्…