पहिलो सातामा ‘कबड्डी ३’को व्यापार ७ करोड माथि

द सिनेमा टाइम्स, काठमाडौँ - असोज ३ गते रिलिज भएको सिनेमा 'कबड्डी कबड्डी कबड्डी'ले आफुलाई बक्सअफिसमा प्रभावशाली देखाएको छ । वितरक कम्पनि 'स्टेशन ५'ले सात दिने ग्रस कलेक्सन सार्वजनिक गरेको छ । पहिलो चार दिनमा ५ करोड २० लाख ग्रस कमाएको सिनेमाले बाँकी तीन दिनमा २ करोड १८ लाखको व्यापार गर्न सफल भयो । रामबाबु गुरुङ…