‘दि कर्मा’ टिजर: नीताको एक्सन र परमिताको बोल्ड अवतार

द सिनेमा टाइम्स, काठमाडौँ - माघ १७ गते रिलिज हुने सिनेमा 'दि कर्मा'को टिजर सार्वजनिक गरिएको छ । ५५ सेकेण्ड लामो टिजरमा नीता ढुंगाना, परमिता राज्यलक्ष्मी राणा, बुद्दि तामाङ र भारतीय कलाकार करण वर्मा प्रस्तुत छन् । क्राइम ड्रामामा नीतालाई एक्सनमा समेटिएको छ । भने, परमिताको बोल्ड रुप प्रस्तुत गरिएको छ । बुद्दि खलपात्रमा हुन्…