प्रिमियरमा ‘माछा माछा’लाई सकारात्मक प्रतिक्रिया, कमेडी बलियो

द सिनेमा टाइम्स, काठमाडौँ - शुक्रबारबाट प्रदर्शन हुने सिनेमा 'माछा माछा'को राजधानीमा प्रिमियर सम्पन्न भएको छ । प्रिमियरमा सिनेमाका कलाकारसँगै  नाम चलेका सेलेब्रेटीको उपस्थिति रह्यो । प्रिमियर पश्चात डेब्यु निर्देशक सुनिल गुरुङको कामलाई राम्रो भन्दै सबैले स्वागत गरे । विशेष गरि सिनेमाको कमेडी पार्ट अत्याधिक रुचाइयो । प्राय: पाहुनाले हेरुञ्जेल सिनेमाले दर्शकलाई मज्जाले बाँध्न सक्ने बोले…