श्वेताद्वारा ‘मायाज ब्युटी पार्लर’को चौथों शाखा उद्घाटन

द सिनेमा टाइम्स, काठमाडौँ - अभिनेत्री तथा निर्मात्री श्वेता खड्काले 'मायाज ब्यूटी पार्लर एण्ड ट्रेनिङ सेन्टर'को चौथों शाखा उद्घाटन गरेकी छन् । २१ वर्ष भन्दा बढी समयदेखि ब्युटिसियन सेवा प्रदान गर्दै आएकी गीता गिरीले शनिबारदेखि काठमाडौँको कलंकीमा यो पार्लर संचालनमा ल्याएकी हुन् । अन्तराष्ट्रिय स्तरको हेयर स्टाइल, ट्रेनिङ, मेकअप, सेल्फ मेकअपलगायतको तालिम दिइने पार्लरको श्वेताले रिबन…