‘सम्हालिन्छ कहिले मन’ निर्माण कम्पनिले डान्स बेस्ड सिनेमा बनाउने

द सिनेमा टाइम्स, काठमाडौँ - भदौ ५ गते रिलिज हुने सिनेमा 'सम्हालिन्छ कहिले मन' निर्माण कम्पनि एबी इन्टरनेशनलले नयाँ सिनेमा घोषणा गरेको छ । 'वोर्न टू डान्स' नामक सिनेमा डान्समा आधारित हुनेछ । सत्यकथामा आधारित हुने सिनेमालाई निर्माण कम्पनिले ड्रिम प्रोजेक्ट बताएको छ । अमन तामाङले निर्देशन गर्ने सिनेमाको लोगो पोस्टर पनि सार्वजनिक गरिएको छ…