जेठमा ‘चिसो एस्ट्रे’ प्रदर्शन तय

द सिनेमा टाइम्स, काठमाडौँ - दिनेश पाल्पाली (दिन्श) निर्देशित सिनेमा 'चिसो एस्ट्रे'को रिलिज डेट तय गरिएको छ । गाउँलेबाट सहरिया बन्न लागिपरेको एक युवाको यात्राको कथामा निर्मित सिनेमा जेठ १६ गते रिलिज हुनेछ । 'आधुनिक बन्ने चक्करमा उक्त पात्रले आफूलाई गुमाउन पुग्छ । आधुनिक बन्न उसले गर्ने यात्रा र यात्राका क्रममा भेट्ने अरु यात्रुको कथा नै…