‘पारस’मा अनमोल पक्का, ‘एन्टी हिरो’ तत्काललाई पोस्टपोण्ड

द सिनेमा टाइम्स, काठमाडौँ - सुपरस्टार अनमोल केसीले नयाँ सिनेमा साइन गरेका छन् । निर्माता हुँदै निर्देशक बन्न लागेका माधव वाग्लेको 'पारस'मा अनमोल अनुबन्धित भएका हुन् । वाग्लेले पहिलो पटक सिनेमा निर्देशन गर्न लागेका हुन् । अभिनेता/निर्माता भुवन केसीले सुपर काजोल फिल्मस्को व्यानरमा 'पारस' निर्माण गर्नेछन् । माधव र भुवनको लामो छलफल पश्चात अनमोल सिनेमा गर्न…