सेलेब्रेटी शोमा ‘आमा’ प्रतिक्रिया, निर शाहले भने ‘एउटा क्लासिक सिनेमा’

द सिनेमा टाइम्स, काठमाडौँ - शुक्रबारदेखि हलमा रिलिज भएको सिनेमा 'आमा'को राजधानीमा सेलेब्रेटी शो सम्पन्न भएको छ । केहि सेलेब्रेटी र पत्रकारहरु उपस्थिति रहेको शोमा सम्पूर्णका आँखा रसाए । दीपेन्द्र के खनाल निर्देशित सिनेमालाई सबैले उत्कृष्ट भने । मिडियामा प्रतिक्रिया दिने क्रममा अभिनेत्री ऋचा शर्मा, संचारकर्मी रवि लामिछाने, निर्देशक खनालकी आमालगायत भक्कानिए । महिना अगाडी…