दशौं नेफ्टा अवार्डः जुरीबाट फिल्म हेर्न सुरु

द सिनेमा टाइम्स, काठमाडौँ –  विभिन्न देशको सफल आयोजना पछि स्वदेशी भुमीमा फर्केको नेफ्टा फिल्म अवार्डको दशौं संस्करणको लागी निर्णायक टिमले फिल्म हेर्ने काम सुरु गरेको छ । उत्कृष्ट पाँच मनोनयन छनोटको लागी अवार्डमा सहभागिताको लागी दर्ता भएका फिल्महरु बुधबारबाट हेर्नेक्रम सुरु भएको हो । चैत्र २२ गते टुंडिखेलमा आयोजना हुने अवार्ड समारोहमा कुल ३७…