कोरोना प्रभाव : दर्शकसँग माफी माग्दै सर्यो दयाहाङको ‘निरफूल’

द सिनेमा टाइम्स, काठमाडौं - कोरोना भाइरसको प्रभाव यतीवेला विश्वव्यापी रुपमा फैलिरहेको छ । जसको प्रत्यक्ष असर नेपाल लगायतका बलिउड र हलिउडको सिनेमा बजारमा समेत परेको छ । कोरोनाका कारण सिनेमा घर सुनसान बन्न थाले पश्चात एकपछि अर्को नेपाली सिनेमाले आफ्नो प्रदर्शन स्थगित गरेका छन् । केही दिन अगाडि मात्र सिनेमा ‘म यस्तो गीत गाउँछु…