ऋचाले लन्च गरिन ‘चलचित्र टिभी’ वेवसाइट

द सिनेमा टाइम्स, काठमाडौँ - अभिनेत्री ऋचा शर्माले इन्टरनेटमा सिनेमा हेर्न मिल्ने गरि 'चलचित्र टिभी'  (WWW.chalchitra.tv)नामक वेवसाइट लन्च गरेकी छन् । मोबाइलको लागि 'एप' भने केहि दिनमा मात्र सार्वजनिक हुनेछ । यो एपबाट विश्वभर नेपाली सिनेमा हर्न सकिनेछ । सुरुवातमा यो एपले 'छ माया छपक्कै', 'छक्का पन्जा ३' र दाल भात तरकारी' जस्ता व्यावसायिक सफल सिनेमालाई…