एक साता पछाडी धकेलियो फुलमानको ‘नीरफुल’

द सिनेमा टाइम्स, काठमाडौँ - संचारकर्मी फुलमान वलले निर्देशन गरेको सिनेमा 'नीरफुल'को रिलिज डेट पुन: सरेको छ । फागुन ३० मा रिलिज हुने भनिएको अब चैत ७ मा पुगेको छ । दयाहाङ राई स्टारर सिनेमा यसअघि भदौ र फागुन २३ मा पनि रिलिज हुने चर्चा थियो । भदौबाट सरेर सिनेमा फागुन ३० गते पुगेको थियो ।…