अस्करका १० अध्ययनरत विद्यार्थीलाई ‘वुरसरी अवार्ड’

द सिनेमा टाइम्स, काठमाडौँ - नेपालको एक मात्र सिनेमा सम्वन्धि अध्यापन कलेज 'अस्कर कलेज अफ फिल्म स्टडिज'का १० जना विद्यार्थीलाई सिंगापुरको इन्फिनिट स्टुडियोले 'वुरसरी अवार्ड' प्रदान गर्ने भएको छ । विहिबार अस्कर कलेज र इन्फिनिट स्टुडियो बीच १० जनालाई यो अवार्ड प्रदान गर्ने विषयमा सम्झौता भएको हो । यसअघि स्टुडियोले ५ जना विद्यार्थीलाई वर्षेनी छात्रवृत्ती…