करोड क्लबमा प्रदीप र कृष्टिनाको ‘प्रेमगीत ३’को शिर्ष गीत

द सिनेमा टाइम्स, काठमाडौं - प्रतिक्षित सिनेमा 'प्रेमगीत ३'को शिर्ष गीत करोड क्लबमा प्रवेश भएको छ । अभिनेता प्रदीप खड्का र कृष्टिना गुरुङको मुख्य भुमिका रहेको सिनेमाको लिरिकल भिडियो 'हर युग होस' गतबर्षको माघमा रिलिज गरिएको थियो । एक जोडीको प्रेमभाव बोल्ने गीतमा शिर्ष कलाकार प्रदीप खड्का र कृष्टिना गुरुङको केमेस्ट्री निकै जमेको छ ।…