मुकुन र मेनुकाको ‘गणपती’ छायांकन सुरु

द सिनेमा टाइम्स, काठमाडौं - बिहिबार तनहुँको बन्दीपुर स्थित थारुबासबाट सिनेमा 'गणपती'को छायांकन सुरु भएको छ । मुकुन भुषाल र मेनुका प्रधानको मुख्य भुमिका रहने सिनेमाको निर्माण टिम सुटिङको लागी बुधबार थारुबास पुगेको थियो । 'गणपती'को अधिकांश छायांकन गाउँले परिवेशमा बन्दीपुरमै गरिनेछ । यही सिनेमाबाट सविन अधिकारीले निर्देशनमा डेब्यु गर्दैछन् । अधिकारीकै कथा, पटकथा तथा…