करिश्मा मानन्धरलाई महानायिकाको उपाधि

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेत्री करिश्मा मानन्धरलाई महानायिकाको उपाधिले सम्मान गरिएको छ । शनिबार काठमाडौंमा आयोजित आरके इन्टरटेनमेन्टले आफ्नो बीसौं वार्षिकोत्सवको अवसरमा करिश्मालाई महानायिका उपाधिबाट सम्मान दिएको हो । राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा करिश्मालाई राजेश हमाल लगायतले ‘महानायिका’ लेखिएको स्यास र क्राउन लगाइदिदै बधाई ज्ञापन गरेका थिए । नेपाली सिनेमा क्षेत्रमा तीन दशकदेखि काम…