‘तिम्रो मेरो साथ’ इन्डकल्याप : पहिले अमेरिका, अष्ट्रेलिया र बेलायतमा रिलिज

द सिनेमा टाइम्स, काठमाडौं – सिनेमा ‘तिम्रो मेरो साथ’को छायांकन सकिएको छ । पोखरामा शनिबार एक कार्यक्रम आयोजना गर्दै सिनेमाको छायांकन सकिएको घोषणा गरिएको हो । ३३ दिनमा सिनेमाको छायांकन सकिएको छ ।  उक्त कार्यक्रममा सिनेमाका निर्माता, निर्देशक तथा गीतकार रमेश एम.के पौडेलले सिनेमाको छायांकन अवधिभर साथ दिने सबैलाई धन्यवाद व्यक्त गरे । ‘सुन्दर शहर…