मिथिला र सुरक्षाको ‘आमा’ युट्युबमा रिलिज (भिडियो)

द सिनेमा टाइम्स, काठमाडौं - दीपेन्द्र के खनालको निर्माण तथा निर्देशन रहेको सिनेमा 'आमा' युट्युबमा रिलिज भएको छ । हलमा राम्रो दर्शक सङ्ख्या सहित चलिरहेको सिनेमा कोरोना महामारीका कारण प्रदर्शन स्थगित भएको थियो । दर्शकबाट राम्रो प्रतिक्रिया पाएको सिनेमाले बक्सअफिसमा राम्रो व्यापार गरेको थियो । डिएस डिजिटलको व्यानरमा निर्माण भएको सिनेमामा शर्मिला पाण्डेले लगानी गरेकी…