चलचित्र पत्रकार संघ नेपाल चितवन शाखाद्धारा पत्रकार तथा कलाकार पृरस्कृत

द सिनेमा टाइम्स, काठमाडौं - चलचित्र पत्रकार संघ नेपाल चितवन शाखाले पत्रकार र कलाकारलाई सम्मान तथा पुरस्कार वितरण गरेको छ । संघको आइतबार आयोजित साधारण सभाले तीन पत्रकार र एक कलाकारलाई नगद सहित सम्मान तथा पुरस्कृत गरेको हो । सिनेमा पत्रकारिता मार्फत यस क्षेत्रको विकासमा टेवा पुर्याएको भन्दै संघले अनलाइन खबरका विजय आवाजलाई सेन्ट्रल कलेज…