कलाकारले यसरी मनाए फागु पर्व (फोटो फिचर)

द सिनेमा टाइम्स, काठमाडौं – आइतबार पहाडी र हिमाली भूभागमा फागु पर्व मनाइयो । भने सोमबार तराईमा फागु मनाइदैछ । कोरोना महामारीको जोखिम कायमै भएपछि स्वास्थ्य मन्त्रालयले सबैलाई घरमै होली मनाउन आग्रह गरेको थियो । त्यसैगरी, कलाकारहरुले पनि नजिकका आफन्त र परिवारसँग होली मनाएका छन् । गत वर्ष जस्तै यो वर्ष पनि फागुको रौनक देखिएन्…